भारतसँगका सबै नाका तत्काल बन्द गर्नु : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । आज विहानको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओले भारतमा संक्रमण बढेकाले सीमा नाका बन्द गर्न सुझाव दिएको हो । नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउन पनि डब्ल्यूएचओले आग्रह … Continue reading भारतसँगका सबै नाका तत्काल बन्द गर्नु : डब्ल्यूएचओ